images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • मध्यरातसम्म ६६ लाख ६६ हजार समानुपातिक...

मध्यरातसम्म ६६ लाख ६६ हजार समानुपातिक मत गणना

मध्यरातसम्म ६६ लाख ६६ हजार समानुपातिक मत गणना

images
images
सोमवार, फाल्गुण २५ २०८२
सोमवार, फाल्गुण २५ २०८२
  • काठमाडौँ, २५ फागुन । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल ६६ लाख ६६ हजार ६०७ मत गणना भएको छ  । 

    images
    images

    निर्वाचन आयोगले उपलब्ध गराएको मध्यरात सम्मको विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ३२ लाख ५२ हजार १७९ मत प्राप्त गरेको छ । 

    त्यसैगरी नेपाली कांग्रेसले नौ लाख ३४ हजार ३१, नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले नौ लाख ६७ हजार १२५, नेपाली कम्युनिस्ट पार्टीले चार लाख ६७ हजार १२५, राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई लाख ३० हजार ५३२ मत प्राप्त गरेको छ । 

    images
    images

    श्रम संस्कृति पार्टीले एक लाख ९० हजार १०९, जनता सामाजवादी पार्टी नेपालले ९३ हजार ४३४, राष्ट्रिय परिवर्तन पार्टीले ८० हजार १२३, जनमत पार्टीले ४० हजार ६८६ मत प्राप्त गरेको छ । मतगणना जारी छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend