images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • ३० हजार मेट्रिक टन रासायनिक मल...

३० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्रिन सुरु

३० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्रिन सुरु

images
images
शुक्रवार, श्रावण १ २०८३
शुक्रवार, श्रावण १ २०८३
  • काठमाडौँ । ३० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्रिन सुरु भएको छ। ग्लोबल टेन्डरमार्फतबाट नेपालका लागि ३० हजार मेट्रिक टन रासायनिक मल भारतको कोलकाता बन्दरगाहमा आइपुगेको कृषि, वन तथा पर्यावरण मन्त्री गिता चाैधरीकाे सचिवालयले जनाएकाे छ। 

    images
    images

    सो मलमध्ये १ हजार २५० मेट्रिक टन मल आज नेपालतर्फ ढुवानी सुरु भएको छ । यो आज ढुवानी सुरु भएको मल करिब चार दिनभित्र नेपाल आइपुग्ने अनुमान गरिएको छ।बाँकी रहेको मल हाल कोलकाता बन्दरगाहमै प्याकेजिङ (ब्यागिङ) को काम भइरहेको छ । प्याकेजिङ सम्पन्न भएसँगै क्रमशः बाँकी खेप पनि छिटो नै नेपाल भित्रिने छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend