images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • लहानमा रासायनिक मलको पर्याप्त मौज्दात, थप...

लहानमा रासायनिक मलको पर्याप्त मौज्दात, थप आपूर्ति पनि हुँदै

लहानमा रासायनिक मलको पर्याप्त मौज्दात, थप आपूर्ति पनि हुँदै

images
images
आइतवार, श्रावण ३ २०८३
आइतवार, श्रावण ३ २०८३
  • जनकपुरधाम । लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेडले मलको पर्याप्त मौज्दात रहेको स्पष्ट गर्दै थप आपूर्ति पनि हुने बताएको छ ।आर्थिक वर्षमा १६ हजार ८४०.३७५ मेट्रिक टन रासायनिक मल बिक्री गरेको जनाउँदै कम्पनीले हाल ५५.६०० मेट्रिक टन युरिया, २१९.६५० मेट्रिक टन डीएपी, ८६.६५० मेट्रिक टन पोटास र ७८.७७५ मेट्रिक टन कृषि चुन मौज्दात रहेको बताएको छ ।

    images
    images

    कार्यालय प्रमुख चेवन खड्काका अनुसार मलको नियमित आपूर्तिलाई व्यवस्थित बनाइएको छ । कृषि उत्पादन वृद्धि गर्न किसानलाई समयमै मल र अन्य कृषि सामग्रीको अभाव नहुने उनले बताए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend