images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • अब अर्थमन्त्रीसँग भेट्न क्युआर कोडमार्फत अग्रिम...

अब अर्थमन्त्रीसँग भेट्न क्युआर कोडमार्फत अग्रिम समय लिनुपर्ने

अब अर्थमन्त्रीसँग भेट्न क्युआर कोडमार्फत अग्रिम समय लिनुपर्ने

images
images
बिहिवार, श्रावण ७ २०८३
बिहिवार, श्रावण ७ २०८३
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरोकारवाला, विशिष्ट व्यक्ति तथा सर्वसाधारणसँगको भेटघाटका लागि निश्चित समय तालिका निर्धारण गरेका छन्। अर्थमन्त्रीको सचिवालयका अनुसार अबदेखि हरेक मंगलबार, बुधबार र बिहीबार अपराह्न ४:०० बजेदेखि ६:०० बजेसम्म भेटघाटको समय तोकिएको छ।

    images
    images

    भेटघाटलाई सहज र व्यवस्थित बनाउन इच्छुक आगन्तुकले उपलब्ध गराइएको क्युआर कोडमार्फत भेटघाटको विषय खुलाएर अग्रिम समय (अपोइन्टमेन्ट) लिनुपर्नेछ। पूर्वनिर्धारित समय तालिका अनुसार नै भेटघाट गराइने भएकाले सोही बमोजिमको व्यवस्था अपनाउन सचिवालयले सम्बन्धित सबैमा आग्रह गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend