images

२०८३ आश्विन २ गते

images
images
images

कोशी प्रदेशको डीआईजीमा शेखर खनाल

कोशी प्रदेशको डीआईजीमा शेखर खनाल

images
images
सोमवार, श्रावण ११ २०८३
सोमवार, श्रावण ११ २०८३
  • काठमाडौँ। कोशी प्रदेश प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी डीआईजी जिम्मेवारी शेखर खनाललाई दिइएको छ। गृहमन्त्री सुधन गुरुङले सोमबार खनाललाई कोशी प्रदेशमा पठाउने निर्णय गरेका हुन् ।

    images
    images

    सुनसरीको कप्तानगञ्जमा धार्मिक सद्भाव भड्किएपछि गृह मन्त्रालयले त्यहाँ कार्यरत डीआईजी विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाएको छ । खनाल प्रहरी प्रधान कार्यालयमा कार्यरत थिए ।सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई त्यहाँबाट हटाइएको छ । सुनसरीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी ईश्वरीप्रसाद अर्याललाई दिइएको छ। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend