images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • २० वाणिज्य बैंकका सीईओलाई अर्थमन्त्री डा....

२० वाणिज्य बैंकका सीईओलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बोलाए छलफलमा

२० वाणिज्य बैंकका सीईओलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बोलाए छलफलमा

images
images
मंगलवार, श्रावण १९ २०८३
मंगलवार, श्रावण १९ २०८३
  • काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)सँग छलफल गर्दै छन्।बजेटले घोषणा गरेका आर्थिक सुधारका उपायहरूको कार्यान्वयनमा प्रमुख वित्तीय संस्थाहरूको भूमिका तथा वित्तीय बजारको वर्तमान अवस्थाबारे जानकारी लिन उनले सीईओहरूलाई छलफलका लागि बोलाएका हुन्।

    images
    images

    दिउँसो ३ बजे अर्थ मन्त्रालयमा हुने छलफलमा नेपाल राष्ट्र बैंकले ‘क’ वर्गमा सूचीकृत गरेका २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत सहभागी हुने उनको सचिवालयले जनाएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend