images

२०८३ आश्विन २ गते

images
images
images

काठमाडौं उपत्यकामा आज पनि वर्षाको सम्भावना

काठमाडौं उपत्यकामा आज पनि वर्षाको सम्भावना

images
images
बुधवार, भाद्र ३ २०८३
बुधवार, भाद्र ३ २०८३
  • काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार पनि वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज उपत्यकामा मध्यम खालको वर्षा हुनसक्ने देखिएको छ।उनका अनुसार दिनको सुरुवातमा आकाशमा सामान्य बदली रहनेछ। दिउँसो केही समय मौसम खुले पनि अपराह्नतिर पुनः बदली भई वर्षा हुने सम्भावना छ।

    images
    images

    विशेषगरी दिउँसो २ देखि ३ बजेतिर वर्षा सुरु हुनसक्ने बताइएको छ । त्यसअघि भने उपत्यकामा घाम लाग्ने र बादल लाग्ने क्रम चलिरहने छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend