images

२०८३ आश्विन २ गते

images
images
images

पोखरा पुगे प्रधानमन्त्री बालेन

पोखरा पुगे प्रधानमन्त्री बालेन

images
images
शुक्रवार, भाद्र ५ २०८३
शुक्रवार, भाद्र ५ २०८३
  • कास्की । निजी भ्रमणका लागि मुस्ताङतर्फ निस्किएका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) पोखरा आइपुगेका छन्। उनी शुक्रबार दिउँसो स्थलमार्गमार्फत पोखरा आइपुगेका हुन्।

    images
    images

    पोखरा पुगेका प्रधानमन्त्री शाह आज पोखरानजिकै रहेको अस्ताम गाउँस्थित अन्नपूर्ण इको भिलेज रिसोर्टमा बास बस्नेछन्। प्रधानमन्त्रीको आगमनलाई ध्यानमा राख्दै रिसोर्ट र त्यस आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend