images

२०८३ आश्विन २ गते

images
images
images
  • उर्जा
  • बाढीको चपेटामा १३ जलविद्युत आयोजना, ७४८...

बाढीको चपेटामा १३ जलविद्युत आयोजना, ७४८ मेगावाट क्षमतामा क्षति

बाढीको चपेटामा १३ जलविद्युत आयोजना, ७४८ मेगावाट क्षमतामा क्षति

images
images
बुधवार, भाद्र १० २०८३
बुधवार, भाद्र १० २०८३
  • काठमाडौं ।  रसुवामा बुधबार बिहान आएको बाढीबाट ७४८ मेगावाटका जलविद्युत आयोजनामा क्षेति पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) को प्रारम्भिक तथ्यांक अनुसार निर्मारणधिन र सञ्चालनमा रहेका १३ वटा आयोजनामा क्षेति पुग्दा ७४८ मेगावाटको क्षमताको जलविद्युतमा क्षेति पुगेको हो । 

    images
    images

    इप्पानका अनुसार रसुमामा सञ्चालनमा रहेका आयोजनाको २३१ मेगावाट र नुवाकोट जिल्लामा सञ्चालनमा रहेका आयोजनाको १२३ मेगावट गरि ३५४ मेगावाटको आयोजनामा क्षति पुगेको छ । त्यस्तै रसुवामा निर्माणाधित ३४२ मेगावाटको आयोजना र नुवाकोट जिल्लामा ५२.६ मेगावट क्षमताका आयोजना गरि ३९४ मेगावाट क्षमताको जलविद्युत आयोजनामा क्षेति पुगेको छ । 

    1

    images
    images

    2

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend