images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ७ कर्मचारी...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ७ कर्मचारी सम्पर्क बिहीन

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ७ कर्मचारी सम्पर्क बिहीन

images
images
बिहिवार, भाद्र ११ २०८३
बिहिवार, भाद्र ११ २०८३
  • काठमाडौँ । बुधबार रसुवामा आएको बाढी पहिरोमा परेर नेपाल इन्भेष्टेमेन्ट मेगा बैंकका ७ जना कर्मचारी सम्पर्क बिहीन भएका छन् । बैंकले सूचना जारी गरेर रसुवा बाढीमा परेर स्याफ्रुबेशी शाखाका ७ जना र एक जना एक्स्टेन्सन काउन्डरका कर्मचारी सम्पर्क बिहीन भएको जनाएको हो । 

    images
    images

    कर्मचारीहरु सम्पर्कमा नआएकाले देख्ने र भेट्नेहरुले जानकारी गराइदिन बैंकले आग्रह गरेको छ । बुधबार आउको भिषण बाढीमा परि ठूलो जनधनको क्षति भइसकेको छ । अहिले पनि उद्धारको काम जारी रहेको छ । 
    c5812868-eb2f-4ddd-a143-20fabe1b7fed

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend