images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • उच्च अदालतका लागि तीन न्यायाधीश सिफारिस,...

उच्च अदालतका लागि तीन न्यायाधीश सिफारिस, सर्वोच्च रजिष्ट्रारमा दाहाल र कट्टेलको नाम

उच्च अदालतका लागि तीन न्यायाधीश सिफारिस, सर्वोच्च रजिष्ट्रारमा दाहाल र कट्टेलको नाम

images
images
मंगलवार, भाद्र ३० २०८३
मंगलवार, भाद्र ३० २०८३
  • काठमाडौँ। न्याय परिषद् र न्याय सेवा आयोगको मंगलबार बिहान बसेको बैठकले उच्च अदालतका लागि तीन जना न्यायाधीश सिफारिस गरेको छ। उच्च अदालतमा सिफारिस हुनेहरूमा सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेल रहेका छन्।

    images
    images

    त्यस्तै कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेलबासेलाई उच्च अदालत जनकपुरमा सिफारिस गरिएको छ। फैसला कार्यान्वयन महानिर्देशनालयका गजेन्द्रबहादुर सिंहलाई उच्च अदालत विराटनगरमा सिफारिस गरिएको छ।यसैगरी बैठकले बाबुराम दाहाल र ठकेन्द्र कट्टेललाई सर्वोच्च अदालतको रजिष्ट्रार पदमा सिफारिस गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend