images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • पूर्वसहसचिव लोकनाथ देवकोटाले दैवी प्रकोप उद्धार...

पूर्वसहसचिव लोकनाथ देवकोटाले दैवी प्रकोप उद्धार कोषमा ५० लाख सहयोग गरे

पूर्वसहसचिव लोकनाथ देवकोटाले दैवी प्रकोप उद्धार कोषमा ५० लाख सहयोग गरे

images
images
मंगलवार, भाद्र ३० २०८३
मंगलवार, भाद्र ३० २०८३
  • काठमाडौँ । नेपाल सरकारका पूर्वसहसचिव लोकनाथ देवकोटाले बाढी, पहिरो र डुबान पीडितको उद्धार तथा राहतका लागि ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा ५० लाख रुपैयाँ सहयोग गरेका छन्। गोर्खा पालुङटार-२ सिम्पानी घर भई हाल काठमाडौँ बस्दै आएका देवकोटाले सो रकमको चेक अर्थमन्त्रीमार्फत हस्तान्तरण गरेका हुन्।

    images
    images

    आज देशका विभिन्न भागमा गएको बाढी, पहिरो र डुबानका कारण धेरै नागरिकले अकल्पनीय क्षति र पीडा भोग्नुपरेको उनले बताएका छन्। देवकोटाले भने, ‘यो राष्ट्रिय विपत्तिको घडीमा पीडितहरूको घाउमा मलम लगाउनु र राहत पुऱ्याउनु सबै नागरिकको पहिलो दायित्व हो।’

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend