images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • सम्पत्ति विवरण नबुझाउने रास्वपाका २४ सांसदको...

सम्पत्ति विवरण नबुझाउने रास्वपाका २४ सांसदको नाम सार्वजनिक

सम्पत्ति विवरण नबुझाउने रास्वपाका २४ सांसदको नाम सार्वजनिक

images
images
बुधवार, भाद्र ३१ २०८३
बुधवार, भाद्र ३१ २०८३
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले सम्पत्ति विवरण नबुझाउने २४ जना सांसदको नामावली सार्वजनिक गरेको छ ।  सम्पत्ति विवरण बुझाउन पार्टीले निरन्तर ताकेता गर्दा पनि २४ जना सांसदले अहिलेसम्म सम्पत्ति विवरण नबुझाएका हुन् । लगातार सूचना प्रवाह, फलो अप र संसद् सचिवालयको एसएमएस मार्फत गरिएको निरन्तर ताकेताका बिच पनि उनीहरूले रास्वपाले जनाएको छ । 

    images
    images

    विवरण नबुझाउने सांसदहरूमा आशा झा–मोरङ ५, कन्हैया बनिया–रुपन्देही ४, कामिनी कुमारी– महोत्तरी, कुसुम महर्जन– काठमाडौँ लगायत छन् ।

    12

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend