images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • प्रधानमन्त्री ओलीको प्रमुख सल्लाहकारमा रिमाल र...

प्रधानमन्त्री ओलीको प्रमुख सल्लाहकारमा रिमाल र आर्थिक सल्लाहकारमा खतिवडा नियुक्त

प्रधानमन्त्री ओलीको प्रमुख सल्लाहकारमा रिमाल र आर्थिक सल्लाहकारमा खतिवडा नियुक्त

images
images
शुक्रवार, श्रावण ४ २०८१
शुक्रवार, श्रावण ४ २०८१
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख सल्लाहकारमा विष्णु रिमाल र आर्थिक सल्लाहकारमा युवराज खतिवडा नियुक्त भएका छन् । बिहीबारको मन्त्रिपरिषद् बैठकले रिमाल र खतिवडालाई नियुक्त गर्ने निर्णय गरेको हो । 

    images
    images

    एमालेका उपमहासचिव समेत रहेका रिमाल यसअघि पनि ओली प्रधानमन्त्री हुँदा सोही भूमिकामा थिए । 

    खतिवडा ओलीको यसअघिको कार्यकालमा अर्थमन्त्री थिए । अर्थमन्त्रीबाट हटेपछि उनी अमेरिकाका लागि राजदूत नियुक्त भएका थिए । खतिवडा पूर्वगभर्नर एवं राष्ट्रिय योजना आयोगको पूर्वउपाध्यक्ष समेत भइसकेका छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend