रामेछाप । लागुऔषध सेवन गरी सवारीसाधन चलाएको आरोपमा रामेछापमा दुई जना चालक पक्राउ परेका छन्। मन्थली नगरपालिका१ स्थित रामनारायण चोकमा गरिएको लागुऔषध सेवन परीक्षणका क्रममा उनीहरू पक्राउ परेका हुन्। प्रहरीका अनुसार पक्राउ पर्नेमा दोलखाको तामाकोशी गाउँपालिका२...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend