images

२०८३ आश्विन २ गते

images
images
images
  • बैंक वित्त
  • ग्लोबल आइएमई बैंकको ‘रुफटप सोलार कर्जा’योजना...

ग्लोबल आइएमई बैंकको ‘रुफटप सोलार कर्जा’योजना सार्वजनिक

ग्लोबल आइएमई बैंकको ‘रुफटप सोलार कर्जा’योजना सार्वजनिक

images
images
बुधवार, बैशाख १० २०८२
बुधवार, बैशाख १० २०८२
  • काठमाडौं । पृथ्वी दिवसको अवसरमा ग्लोबल आइएमई बैंक लिमिटेडले औद्योगिक र व्यावसायिक भवनमा सोलार सिस्टम जडानलाई प्रोत्साहन गर्न ‘रुफटप सोलार कर्जा’ योजना सार्वजनिक गरेको छ ।

    images
    images

    नविकरणीय ऊर्जाको पहुँच विस्तार गर्ने, जलविद्युत् ऊर्जा आपूर्तिमा निर्भरता घटाउँदै ऊर्जा सुरक्षा सुनिश्चित गर्ने र ऊर्जा खपत कम गर्दै वातावरणीय प्रभाव न्यूनीकरण गर्ने उद्देश्य रहेको बैंकले बताएको छ।यो कर्जाबाट उत्पादनमूलक उद्योग तथा व्यवसाय- होटल, हस्पिटल, कोल्ड स्टोर, हाउजिङ कम्पनी, व्यापारिक भवन, शैक्षिक संस्थाहरूले प्रत्यक्ष लाभ लिन सक्नेछन्।

    बैंकले वातावरणीय प्रभाव न्यूनीकरण गर्दै दिगोपन तर्फ अग्रसर हुन रुफटप सोलार कर्जा योजना सार्वजनिक गरेको हो। 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend