images

२०८३ आश्विन २ गते

images
images
images
  • बैंक वित्त
  • ग्रिन डेभलपमेन्ट बैंकका सञ्चालक श्रेष्ठको राजिनामा...

ग्रिन डेभलपमेन्ट बैंकका सञ्चालक श्रेष्ठको राजिनामा स्वीकृत

ग्रिन डेभलपमेन्ट बैंकका सञ्चालक श्रेष्ठको राजिनामा स्वीकृत

images
images
आइतवार, बैशाख २८ २०८२
आइतवार, बैशाख २८ २०८२
  • काठमाडौं। ग्रिन डेभलपमेन्ट बैंक लिमिटेडका सञ्चालक मनोविज्ञान श्रेष्ठले व्यक्तिगत कारण देखाउँदै पदबाट दिएको राजिनामा स्वीकृत भएको छ।

    images
    images

    श्रेष्ठले दिएको राजिनामा बैंकको सञ्चालक समितिको वैशाख २६ गते सम्पन्न बैठकले औपचारिक रूपमा स्वीकृत गरेको बैंकले जानकारी दिएको छ।

    श्रेष्ठ केही समयदेखि निजी कारणले सञ्चालक पदमा निरन्तर सक्रिय रहन नसक्ने अवस्था रहेकाले जिम्मेवारीबाट अलग हुने निर्णयमा पुगेका थिए।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend