images

२०८३ आश्विन २ गते

images
images
images
  • बैंक वित्त
  • नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्री अपडेट

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्री अपडेट

images
images
मंगलवार, आषाढ ३ २०८२
मंगलवार, आषाढ ३ २०८२
  • काठमाडौंः ३ असार, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले ५ जना संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ३ लाख ३४ हजार २६९ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो।

    images
    images

    राष्ट्र बैंकको नियम अनुसार हाल यस शेयरमा बैंककै विद्यमान संस्थापक शेयरधनीले मात्रै खरीदका लागि आवेदन दिन सक्नेछन्। यसमा लागि ३५ दिनको अवधि दिइएको छ।

    सो शेयर खरीद गर्न इच्छुक शेयरधनीले आवश्यक कागजात सहित तोकिएको म्याद भित्र आफूले खरीद गर्न चाहेको शेयर संख्या र सोको रकम समेत खुलाएर काठमाडौंको लाजिम्पाटस्थित बैंकको शेयर शाखामा निवेदन दिनु पर्नेछ।

    images
    images

    तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट उक्त शेयर खरीदका लागि आवेदन प्राप्त नभएमा वा सम्पूर्ण शेयर बिक्री नभएमा सर्वसाधारणलाई शेयर बिक्री खुला गरिने बैंकले जानकारी दिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend