images

२०८३ आश्विन २ गते

images
images
images
  • बैंक वित्त
  • काठमाडौं प्रहरीमा बैंकिङ कसुरका मुद्दा, दैनिक...

काठमाडौं प्रहरीमा बैंकिङ कसुरका मुद्दा, दैनिक ३५ मुद्दा दर्ता

काठमाडौं प्रहरीमा बैंकिङ कसुरका मुद्दा, दैनिक ३५ मुद्दा दर्ता

images
images
बिहिवार, श्रावण २९ २०८२
बिहिवार, श्रावण २९ २०८२
  • काठमाडौं ।जिल्ला प्रहरी परिसर काठमाडौँमा बैंकिङ कसुरका मुद्दाको चाङ लागेको छ । परिसर  प्रमुख विश्व अधिकारीका अनुसार बितेको एक वर्षमा दर्ता भएका १२ हजार ९१५ मुद्दामा छ हजार ५५३ मुद्दा बैंकिङ कसुरका छन् । 

    images
    images

    सहकारी ठगी, अनुचित लेनदेन, विद्युतीय कसुर, साइबर अपराध र अभौतिक मुद्रासम्बन्धी अपराधका घटना बढेका छन् ।  परिसरमा दैनिक ३५ मुद्दा दर्ता हुने गरेका छन् । 

    आव २०८०र८१ मा सहकारी ठगीका २६ मुद्दा दर्ता भएकामा आव २०८१८२ मा ३२ मुद्दा परेका छन् । परिसरमा ज्यानमार्ने उद्योगका १४० मुद्दा दर्ता भएका प्रमुख अधिकारीले जानकारी दिए । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend