images

२०८३ आश्विन २ गते

images
images
images
  • बैंक वित्त
  • हिमालयन रिइन्स्योरेन्सको सेयर रजिष्ट्रारमा हिमालयन इन्भेष्टमेन्ट...

हिमालयन रिइन्स्योरेन्सको सेयर रजिष्ट्रारमा हिमालयन इन्भेष्टमेन्ट बैंकर नियुक्त

हिमालयन रिइन्स्योरेन्सको सेयर रजिष्ट्रारमा हिमालयन इन्भेष्टमेन्ट बैंकर नियुक्त

images
images
मंगलवार, भाद्र ३१ २०८२
मंगलवार, भाद्र ३१ २०८२
  • काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले सेयर रजिष्ट्रारमा हिमालयन इन्भेष्टमेन्ट बैंकर नियुक्त भएको छ ।यसअघि एनएमबी क्यापिटल लिमिटेड सेयर रजिष्ट्रार रहेकोमा कम्पनीको असार १९ गते बसेको सञ्चालक समितिको बैठकले सेयर रजिष्ट्रार परिवर्तन गर्ने निर्णय गरेको हो । 

    images
    images

    अब यस कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेड, नयाँ बानेश्वर, काठमाडौंबाट हुनेछ ।

    हिमालयन इन्भेष्टमेन्ट बैंकर अगामी असोज १ गते बाट लागु हुने गरी यस कम्पनीको सेयर रजिष्ट्रारमा नियुक्त भएको हो । कम्पनीले रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरु हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडमार्फत हुने जानकारी गराएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend