images

२०८३ आश्विन २ गते

images
images
images
  • बैंक वित्त
  • एभरेष्ट बैंकको ३१औँ वार्षिक साधारणसभा कात्तिक...

एभरेष्ट बैंकको ३१औँ वार्षिक साधारणसभा कात्तिक १२ गते

एभरेष्ट बैंकको ३१औँ वार्षिक साधारणसभा कात्तिक १२ गते

images
images
मंगलवार, कार्तिक ११ २०८२
मंगलवार, कार्तिक ११ २०८२
  • काठमाडौँ । काठमाडौँ स्थित एभरेष्ट बैंक लिमिटेडको ३१औँ वार्षिक साधारणसभा कात्तिक १२ गते बिहान ११ बजे भाटभटेनीस्थित आम्रपाली बैंक्वेटमा बस्ने भएको छ। सभाले चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र १४ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल २० प्रतिशत लाभांश पारित गर्नेछ।

    images
    images

    त्यसैगरी, सभाले गत आवको वित्तीय विवरण पारित गर्ने, चालू आवको लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने साथै आवश्यक परे बैंकको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्तावमा निर्णय गर्नेछ।

    बैंकले सभामा भाग लिन र लाभांश प्राप्त गर्नको लागि असोज २४ गते एक दिन बुक क्लोज गरेको थियो। यस अनुसार, असोज २३ गतेसम्म नेप्सेमा कायम सेयरधनी मात्र सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend