images

२०८३ आश्विन २ गते

images
images
images
  • बैंक वित्त
  • ग्लोबल आइएमई बैंक र नास–आइटीबिच अन्तरक्रिया...

ग्लोबल आइएमई बैंक र नास–आइटीबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न

ग्लोबल आइएमई बैंक र नास–आइटीबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न

images
images
बुधवार, कार्तिक १९ २०८२
बुधवार, कार्तिक १९ २०८२
  • ग्लोबल आइएमई बैंकले नेपाल एसोसियसन अफ सफ्टवेयर एन्ड आइटी सर्भिसेस (नास–आइटी) का सदस्यहरूसँग बैंकको कर्जा दायरा विस्तार, डिजिटल बैंकिङ्ग सेवा र व्यवसाय बृद्धि सम्बन्धी विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

    images
    images

    कार्यक्रममा बैंकले कर्जा प्रक्रिया, आइटी क्षेत्रका लागि विशेष योजना, नवीनतम बैंकिङ्ग सुविधा र वित्तीय साक्षरताबढाउने कार्यक्रमबारे छलफल गरेको थियो।बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले यस्ता अन्तरक्रियात्मक कार्यक्रममार्फत ग्राहक र कर्मचारीहरूको ज्ञान, सीप र अनुभव विकास गर्ने योजना रहेको जानकारी दिए। 

    ग्लोबल आइएमई बैंक नास–आइटीको नवस्थापित दिगो कोषलाई सहयोग गर्ने पहिलो दिगो साझेदार बनेको छ। बैंकले देशभर ३५२ शाखा, ३८४ एटिएम र एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकहरूलाई सेवा दिँदै आएको छ। 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend