images

२०८३ आश्विन २ गते

images
images
images

कुमारी बैंकले लाभांश वितरण नगर्ने

कुमारी बैंकले लाभांश वितरण नगर्ने

images
images
बिहिवार, कार्तिक २७ २०८२
बिहिवार, कार्तिक २७ २०८२
  • काठमाडौं।  कुमारी बैंक लिमिटेडको कात्तिक २६ गते बुधबार दिउँसो बसेको सञ्चालक समितिको बैठकले लाभांश नबाँड्ने निर्णय गरेको छ।बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गरी सोको स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने र सेयरधनीहरूलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय भएको हो।

    images
    images

    बैंकको हाल २६ अर्ब २२ करोड ५८ लाख ६१ हजार रुपैयाँ चुक्ता पूँजी रहेको छ। बैंकको वार्षिक साधारणसभा, बुक क्लोज लगायतको मिति भने तय भएको छैन।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend