images

२०८३ आश्विन २ गते

images
images
images

एनएमबि बैंकद्वारा १० प्रतिशत लाभांश घोषणा

एनएमबि बैंकद्वारा १० प्रतिशत लाभांश घोषणा

images
images
आइतवार, मंसिर ७ २०८२
आइतवार, मंसिर ७ २०८२
  • काठमाडौं। एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। मंसिर ५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

    images
    images

    सोमध्ये ५ प्रतिशत बोनस शेयर रहेको छ भने ५ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ। बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत गरेपछि वितरण गरिनेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend