images

२०८३ आश्विन २ गते

images
images
images
  • बैंक वित्त
  • भिसा लिडरसिप कन्क्लेभका दुई विधामा कुमारी...

भिसा लिडरसिप कन्क्लेभका दुई विधामा कुमारी बैंक सम्मानित

भिसा लिडरसिप कन्क्लेभका दुई विधामा कुमारी बैंक सम्मानित

images
images
बुधवार, मंसिर १० २०८२
बुधवार, मंसिर १० २०८२
  • १० मंसिर, काठमाडौं । भिसा इन्टरनेसनलद्वारा आयोजित लिडरसिप कन्क्लेभ नेपाल २०२५ सम्मेलनमा कुमारी बैंक दुई विधामा सम्मानित भएको छ ।‘एक्स्लिेन्स इन क्रस बोर्डर बिजनेस’ तथा ‘एक्सिलेन्स इन कन्जुमर क्रेडिट कार्ड बिजनेस प्रिन्सिपल क्लाइन्ट’ अवार्डबाट सम्मानित भएको हो ।

    images
    images

    यो सम्मान कुमारी बैंकको अन्तर्राष्ट्रिय व्यापार तथा क्रेडिट कार्ड व्यापारमा देखाइएको उत्कृष्टताको लागि प्रदान गरिएको हो ।स्थापनाकालदेखि नै बैंकिङ सेवामा आधुनिक डिजिटल प्रणाली अपनाउँदै गएको बैंकका देशभर ३०२ शाखा सञ्जाल, ३१७ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखा रहित बैंकिङ इकाइ सञ्चालनमा छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend