images

२०८३ आश्विन २ गते

images
images
images

सहरी क्षेत्रका शाखा मर्ज गर्न बैंकलाई अनुमति

सहरी क्षेत्रका शाखा मर्ज गर्न बैंकलाई अनुमति

images
images
सोमवार, मंसिर १५ २०८२
सोमवार, मंसिर १५ २०८२
  • काठमाडौं । बैंक तथा वित्तीय संस्थाले सहरी क्षेत्रका शाखा कार्यालयहरू मर्ज गर्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै यस्तो व्यवस्था खुला गरेको हो ।

    images
    images

    यसअघि बैंकको शाखा स्वतन्त्र रुपमा मर्ज गर्न पाउने व्यवस्था थिएन । मर्जर भएका बैंकका शाखा मात्रै राष्ट्र बैंकले मर्जरको अनुमति दिने गरेको थियो । अहिले विद्युतीय भुक्तानी कारोबार बढिरहेको तथा महानगरपालिकामा बैंक तथा वित्तीय संस्थाको शाखा उल्लेख्य रहेको सन्दभ सन्दर्भमा बैंक तथा वित्तीय संस्था स्वयम्ले महानगरपालिकामा रहेका शाखा समायोजन वा एकीकरण गर्नसक्ने व्यवस्था मिलाइने राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको समीक्षामा उल्लेख गरिएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend