images

२०८३ आश्विन २ गते

images
images
images
  • बैंक वित्त
  • सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा, मूल्य...

सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा, मूल्य कति ?

सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा, मूल्य कति ?

images
images
बुधवार, मंसिर २४ २०८२
बुधवार, मंसिर २४ २०८२
  • सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आफ्ना सेयरधनीको स्वामित्वमा रहेको ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेका छन् ।

    images
    images

    बैंकले उक्त सेयर प्रतिकित्ता न्यूनतम १०५ रुपैयाँमै दिने गरी बिक्रीमा राखेको हो । बैंकले हाल बैंककै विद्यमान संस्थापक सेयरधनीहरूका लागि मात्रै बिक्रीमा राखेको हो । सेयर खरीद गर्न इच्छुक सेयरधनीले आगामी ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ । साथै तोकिएको समयावधिभित्र बैंकका विद्यमान संस्थापक सेयरधनीहरूबाट निवेदन प्राप्त नभएमा सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने बैंकले जानकारी दिएको छ  ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend