images

२०८३ आश्विन २ गते

images
images
images

एनएमबि बैंकले बोलायो साधारण सभा

एनएमबि बैंकले बोलायो साधारण सभा

images
images
मंगलवार, पौष १ २०८२
मंगलवार, पौष १ २०८२
  • एनएमबि बैंक लिमिटेडको मंसिर २८ गते सम्पन्न सञ्चालक समितिको बैठकले पुस २४ गते काठमाडौंस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान १० बजे बैंकको ३०औं वार्षिक साधारणसभा बोलाएको छ। उक्त सभामा सञ्चालक समितिले प्रस्ताव गरेअनुसार हालको चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर तथा ५ प्रतिशत नगद लाभांश वितरणसम्बन्धी प्रस्ताव पारित गरिनेछ।

    images
    images

    साथै गत आवको प्रतिवेदत र वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ। त्यसैगरी सञ्चालकको बैठक भत्ता बढाउने र आवश्यकता अनुसार बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ।साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस ९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकालेनेप्सेमा पुस ८ गतेसम्म कायम सेयरधनी मात्रै सो सभामा भाग लिन र लाभांश पाउन सक्नेछन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend