काठमाडौं। एनएमबि बैंक लिमिटेडले डिजिटल प्रविधिमार्फत उत्कृष्ट सेवा प्रवाह गरेबापत ‘डिजिटल सर्भिसेज् आईसीटी अवार्ड-२०२५’ (इन्टरप्राइज क्षेत्र) प्राप्त गरेको छ।डिजिटल माध्यमको प्रयोग गरी बैंकिङ सेवालाई सहज र प्रभावकारी बनाएको भन्दै बैंकलाई यो सम्मान दिइएको हो।
हाल बैंकले देशभर २०२ शाखा, १८४ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ।




.gif)



