images

२०८३ आश्विन २ गते

images
images
images

१ र २ रुपैयाँका नयाँ डिजाइनका सिक्का टकमरी गर्न राष्ट्र बैंकलाई स्वीकृति

१ र २ रुपैयाँका नयाँ डिजाइनका सिक्का टकमरी गर्न राष्ट्र बैंकलाई स्वीकृति

images
images
बिहिवार, आषाढ ३२ २०८३
बिहिवार, आषाढ ३२ २०८३
  • काठमाडौँ । सरकारले १ रुपैयाँ र २ रुपैयाँ दरका नयाँ डिजाइनका सिक्का टकमरी (मिन्टिङ) गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिएको छ।

    images
    images

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ डिजाइनका १ र २ रुपैयाँका सिक्का उत्पादन गर्न राष्ट्र बैंकलाई स्वीकृति दिने निर्णय गरेको सञ्चारमन्त्री विक्रम तिमल्सिनाले जानकारी दिए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend