images

२०८३ आश्विन २ गते

images
images
images
  • बैंक वित्त
  • डिजिटल वालेट र भुक्तानी सेवा प्रदायकहरूलाई...

डिजिटल वालेट र भुक्तानी सेवा प्रदायकहरूलाई राष्ट्र बैंकको विशेष परिपत्र

डिजिटल वालेट र भुक्तानी सेवा प्रदायकहरूलाई राष्ट्र बैंकको विशेष परिपत्र

images
images
शुक्रवार, श्रावण १५ २०८३
शुक्रवार, श्रावण १५ २०८३
  • काठमाडौँ, १५ साउन । आन्तरिक राजस्व विभागले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३’ साउन २१ गतेदेखि सुरु गर्दैछ। यस कार्यक्रमले उपभोक्तामा बिल माग्ने बानी बसाल्न र कर छललाई न्यून गर्न लक्षित छ। राष्ट्र बैंकले सबै डिजिटल वालेट र भुक्तानी सेवा प्रदायकलाई विशेष परिपत्र जारी गरी कार्यक्रमलाई प्रभावकारी बनाउने व्यवस्था गरेको छ।

    images
    images

    राष्ट्र बैंकको निर्देशन अनुसार, अब सबै डिजिटल वालेटले आफ्नो मोबाइल एपमा ‘बारम्बार सोधिने प्रश्न’ को खण्ड अनिवार्य राख्नुपर्नेछ। साथै, साउन १६ गतेदेखि प्रयोगकर्तालाई नोटिफिकेशन पठाएर कार्यक्रमबारे जानकारी दिने र आवश्यक परेमा एप अपडेट गर्न आग्रह गरिएको छ।
    योग्यता र सहभागीतास्  

    व्यक्तिगत प्रयोजनका लागि एक पटकमा १०० रुपैयाँभन्दा बढीको खरिद गर्न सकिन्छ।  
    नेपाली नागरिक, प्यान भएको र व्यावसायिक खरिद, सरकारी बिल, टेलिफोन, इन्टरनेट, विद्युत महसुल, हवाई टिकट बाहिर पर्नेछन्।

    images
    images

    पुरस्कार व्यवस्थास्  
    दैनिक विजेतालाई १,३३,३३४ रुपैयाँ ९कर कटाएर १ लाख रुपैयाँ०।  
    १५ दिने बम्पर उपहारमा एक जना विजेता १० लाख रुपैयाँ ९कर कटाएर ७।५ लाख०।  
    महिनामा दुई पटक यस्ता बम्पर पुरस्कार वितरण हुनेछ।

    भुक्तानी प्रक्रियास्  
    त्तच् कोड, वालेट वा मोबाइल बैंकिङमार्फत भुक्तानी स्वचालित रूपमा दर्ता हुनेछ।  
    नगद भुक्तानीको हकमा, बिल नम्बर, विक्रेताको प्यान, मिति र रकम साउन १६ गतेदेखि डिजिटल प्लेटफर्ममा दर्ता गर्नुपर्नेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend