images

२०८३ आश्विन २ गते

images
images
images

राहत कोषमा मोबाइल बैंकिङबाट रकम पठाउने व्यवस्था मिलाउन बैंकहरूलाई राष्ट्र बैंकको निर्देशन

राहत कोषमा मोबाइल बैंकिङबाट रकम पठाउने व्यवस्था मिलाउन बैंकहरूलाई राष्ट्र बैंकको निर्देशन

images
images
मंगलवार, भाद्र १६ २०८३
मंगलवार, भाद्र १६ २०८३
  • काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले रसुवाका बाढी प्रभावितहरूलाई सहयोग पुर्याउन प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्ने व्यवस्था सहज बनाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। केन्द्रीय बैंकले आज परिपत्र जारी गर्दै मोबाइल बैंकिङमार्फत सोझै रकम प्रविष्टि गरी तोकिएको कोषको खातामा रकमान्तर हुने छुट्टै विकल्प मिलाउन भनेको छ।

    images
    images

    हाल राहत कोषमा मोबाइल बैंकिङ एपको क्यूआर कोड स्क्यान गरेर वा अन्तरबैंक फन्ड ट्रान्सफर मार्फत मात्र रकम जम्मा गर्न सकिने व्यवस्था रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend