images

२०८३ आश्विन २ गते

images
images
images

ग्लोबल आइएमई बैंकको लाभांश घोषणा

ग्लोबल आइएमई बैंकको लाभांश घोषणा

images
images
बुधवार, भाद्र १७ २०८३
बुधवार, भाद्र १७ २०८३
  • काठमाडौँ ।  ग्लोबक आइएमई  बैंकले आफ्ना सेयरधनीहरुका लागि लाभांश घोषणा गरेको छ । बैंकको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना इकाईधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । 

    images
    images

    बैंकले चुक्ता  पुँजीको कर सहित  १० प्रतिशत लाभांश  (प्रतिफल)  वितरण गर्ने घोषणा गरेको छ ।  सोमध्ये ६ प्रतिशत नगद र ४ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । बैंकले अब उक्त निर्णय स्वीकृतिका लागि नियामक निकाय नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्नेछ र नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएलगत्तै वार्षिक साधारणसभा आह्वान गरी पारितका लागि लैजानेछ । साधारणसभाबाट लाभांश पारित भएपछि शेयरधनीहरूमा उक्त लाभांश वितरण हुनेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend