images

२०८३ आश्विन २ गते

images
images
images
  • बैंक वित्त
  • सार्वजनिक बिदामा पनि अत्यावश्यक बैंकिङ सेवा...

सार्वजनिक बिदामा पनि अत्यावश्यक बैंकिङ सेवा सुचारु राख्न राष्ट्र बैंकको निर्देशन

सार्वजनिक बिदामा पनि अत्यावश्यक बैंकिङ सेवा सुचारु राख्न राष्ट्र बैंकको निर्देशन

images
images
बिहिवार, भाद्र १८ २०८३
बिहिवार, भाद्र १८ २०८३
  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदामा पनि अत्यावश्यक बैंकिङ सेवा सुचारु राख्न बैंकहरुलाई निर्देशन दिएको छ। केन्द्रीय बैंकले आज एउटा क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थाका नाममा परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो।

    images
    images

    परिपत्रमा रसुवालगायतका जिल्लामा बाढी प्रभावितका लागि राहत वितरण तथा उद्धार कार्यमा सघाउ पुर्याउने प्रयोजनका लागि भदौ १९ गतेदेखि भदौ २१ गतेसम्म लगातार परेको सार्वजनिक बिदाका दिनमा पनि अत्यावश्यक बैंकिङ सेवा सुचारु हुने व्यवस्था गर्न निर्देशन दिएको छ। यो व्यवस्थाबारे सरोकारवाला निकायहरुलाई पनि जानकारी गराउन केन्द्रीय बैंकले निर्देशन दिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend