images

२०८३ आश्विन २ गते

images
images
images

नबिल बैंकले १५.८० प्रतिशत लाभांश दिने, ५ प्रतिशत बोनस र १०.८० प्रतिशत नगद

नबिल बैंकले १५.८० प्रतिशत लाभांश दिने, ५ प्रतिशत बोनस र १०.८० प्रतिशत नगद

images
images
सोमवार, भाद्र २२ २०८३
सोमवार, भाद्र २२ २०८३
  • काठमाडौँ ।नबिल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट आफ्ना सेयरधनीलाई वितरण गर्ने लाघांश घोषणा गरेको छ । बैंकले गत आवको नाफाबाट आफ्ना सेयरधनीहरुलाई १५.८० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

    images
    images

    बैंकले सेयरधनीलाई १०.८० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले प्राप्त गर्नेछन्।
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend