images

२०८३ आश्विन २ गते

images
images
images

गोर्खाज फाइनान्सद्वारा १५ लाख १८ हजार सहयोग

गोर्खाज फाइनान्सद्वारा १५ लाख १८ हजार सहयोग

images
images
शनिवार, भाद्र २७ २०८३
शनिवार, भाद्र २७ २०८३
  • काठमाडौँ, २७ भदौ । गोर्खाज फाइनान्स लिमिटेडले रसुवाको भोटेकोशीबाढी प्रभावित नागरिकको राहत, उद्धार तथा पुर्नस्थापनाको लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १५ लाख १८ हजार ४२६ रकम जम्मा गरेको छ । 

    images
    images

    फाइनान्समा कार्यरत कर्मचारीहरूले सो उद्धार कोषमा आफ्नो दुई दिनको तलब बराबरको रकम कोषमा प्रदान गरेका हुन् । फाइनान्सका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र इवाहाङ्गले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend