images

२०८३ आश्विन २ गते

images
images
images
  • बैंक वित्त
  • ग्रिन डेभलपमेन्ट बैंकको नायव प्रमुख कार्यकारी...

ग्रिन डेभलपमेन्ट बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा ढुङ्गाना नियुक्त

ग्रिन डेभलपमेन्ट बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा ढुङ्गाना नियुक्त

images
images
मंगलवार, भाद्र ३० २०८३
मंगलवार, भाद्र ३० २०८३
  • काठमाडौँ । ग्रिन डेभलपमेन्ट बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा विकास ढुङ्गाना नियुक्त भएका छन् । बैंकको भदौ २९ गते बसेको संचालक समितिको बैठकले बैंकमा रिक्त रहेको नायव प्रमुख कार्यकारी अधिकृत पदमा कास्की निवासी ढुङ्गानालाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    images
    images

    बैंकिङ क्षेत्रमा करिब १७ वर्षभन्दा लामो कार्यअनुभव बटुलेका ढुङ्गानाले यसअघि कामना सेवा विकास बैंक लिमिटेडमा नायब महाप्रबन्धकको जिम्मेवारी सम्हालिसकेका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend