images

२०८३ आश्विन २ गते

images
images
images
  • बैंक वित्त
  • कुमारी बैंकले गर्‍यो आर्थिक वर्ष २०८२/८३...

कुमारी बैंकले गर्‍यो आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा

कुमारी बैंकले गर्‍यो आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा

images
images
बुधवार, भाद्र ३१ २०८३
बुधवार, भाद्र ३१ २०८३
  • काठमाडौँ । कुमारी बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षका लागि सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको २.१०३ नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो। हाल बैंकको चुक्तापुँजी २६ अर्ब २२ करोड ५८ लाख ६१ हजार ३४० रुपैयाँ रहेको छ।

    images
    images

    उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने बैंकले जनाएको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend