images

२०८३ आश्विन १ गते

images
images
images
  • स्वास्थ्य
  • सरकारले बढाउँदैछ सुत्केरी बिदा, आमालाई ६...

सरकारले बढाउँदैछ सुत्केरी बिदा, आमालाई ६ महिना र बाबुलाई ४२ दिन

सरकारले बढाउँदैछ सुत्केरी बिदा, आमालाई ६ महिना र बाबुलाई ४२ दिन

images
images
बुधवार, भाद्र ३१ २०८३
बुधवार, भाद्र ३१ २०८३
  • सरकारले सुत्केरी बिदाको अवधि बढाउन लागेको छ । आमालाई ६ महिना र बाबुलाई ४२ दिन पुर्‍याउन लागिएको हो । अहिले आमालाई ९० दिन र बाबुलाई १५ दिन बिदा दिइदै आइएको छ ।

    images
    images

    कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौत्तमका अनुसार सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ संशोधन विधेयक तयार भएको छ । अब मन्त्रिपरिषद् हुँदै संसद्‍मा लैजाने तयारीमा मन्त्रालय छ । उनका अनुसार विधेयकमा आमालाई कम्तीमा ६ महिना तलबसहितको प्रसूति बिदा र बुबालाई ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा प्रस्ताव गरिएको छ ।

    मन्त्री गौत्तमले भनेकी छिन् 

    images
    images

    Capture

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend