images

२०८३ आश्विन २ गते

images
images
images
  • बैंक वित्त
  • कात्तिकसम्म सेयर लगानीकर्ताले बैंकबाट लिए १...

कात्तिकसम्म सेयर लगानीकर्ताले बैंकबाट लिए १ खर्ब ऋण

कात्तिकसम्म सेयर लगानीकर्ताले बैंकबाट लिए १ खर्ब ऋण

images
images
मंगलवार, मंसिर २५ २०८१
मंगलवार, मंसिर २५ २०८१
  • काठमाडौं । कात्तिक मसान्तसम्म धितोपत्रमा लगानी गर्ने लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाहरुबाट झण्डै १ खर्बबराबरको सेयर धितो कर्जा लिएका छन्।

    images
    images

    नेपाल राष्ट्र बैंकका अनुसार चालू आवको चार महिनामा सेयर धितो कर्जामा बैंकहरुले १ खर्ब ७ अर्ब ७६ करोड ७८ लाख रुपैयाँबराबरको ऋण प्रवाह गरेका हुन्। 

    असोजको तुलनामा कात्तिक महिनामा सेयर धितो राखेर ऋण लैजानेहरु बढेका हुन्। असोज महिनाको तुलनामा कात्तिकमा यस्तो ऋण १.८४ प्रतिशतले बढेको हो। 

    images
    images

    असोज महिनामा सेयर लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाहरुबाट १ खर्ब ५ अर्ब २ करोड ४ लाख रुपैयाँबराबरको ऋण लगेकोमा कात्तिकमा १ खर्ब ७ अर्ब ७६ करोड ७८ लाख रुपैयाँ ऋण लगेका हुन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend