images

२०८३ आश्विन २ गते

images
images
images
  • बैंक वित्त
  • एशियन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा...

एशियन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ पुनः चयन

एशियन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ पुनः चयन

images
images
बुधवार, पौष १७ २०८१
बुधवार, पौष १७ २०८१
  • काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दिनेश लाल श्रेष्ठ दोहोरिने भएका छन्। कम्पनी सञ्चालक समितिले श्रेष्ठलाई थप चारवर्षे कार्यकालका लागि पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।

    images
    images

    नेपाल बीमा प्राधिकरणका अनुसार कम्पनीको मंसिर २५ गतेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई आगामी माघ १ गतेदेखि पुनः नियुक्ति गर्ने निर्णय गरेको छ। श्रेष्ठको पहिलो कार्यकाल पुस मसान्तमा सकिँदैछ ।

    २०७७ माघ १ गतेबाट कार्यभार सम्हालेका श्रेष्ठले अब थप ४ वर्ष एशियन लाइफमै रहेर २०८५ साल पुस मसान्तसम्म सीईओको जिम्मेवारी सम्हाल्नेछन्।

    images
    images

    एशियन लाइफको सीईओ बन्नुअघि गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्समा सीईओको रूपमा कार्यरत श्रेष्ठले त्रिभुवन विश्वविद्यालयबाट एमबीएसम्मको अध्ययन पूरा गरेका छन् । उनीसँग १८ वर्षको बैंकिङ्ग क्षेत्रमा काम गरेको अनुभव छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend