images

२०८३ आश्विन २ गते

images
images
images
  • बैंक वित्त
  • फोटोपत्रकार समूहका सदस्यलाई ग्लोबल आइएमई बैंकले...

फोटोपत्रकार समूहका सदस्यलाई ग्लोबल आइएमई बैंकले क्यामरा खरिदको लागि कर्जा प्रवाह गर्ने

फोटोपत्रकार समूहका सदस्यलाई ग्लोबल आइएमई बैंकले क्यामरा खरिदको लागि कर्जा प्रवाह गर्ने

images
images
शुक्रवार, माघ २५ २०८१
शुक्रवार, माघ २५ २०८१
  • काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपीजे) का सदस्यहरुलाई क्यामरा खरिदको लागि विना धितो कर्जा उपलब्ध गराउने भएको छ ।सम्झौतामा बैंकका हेड ट्रान्जेक्सन किङ्ग विभागका प्रमुख प्रकाश पौडेल र एनएफपीजेका अध्यक्ष प्रदीपराज वन्तबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

    images
    images

    बैंकले क्यामरा खरिदको लागि दुई लाख रुपैयाँदेखि पाँच लाखसम्म विना धितो कर्जा प्रवाह गर्ने समझदारी भएको हो ।बैंकले फोटो पत्रकारहरूलाई क्यामेरा खरिद गर्न ६ महिनादेखि १८ महिनासम्म सरल किस्ताबन्दी सुविधा सहित कर्जा उपलब्ध गराउने छ ।

    कर्जाको लागि फोटो पत्रकारहरुले आवश्यक कागजातहरू र आवेदन फारमसहित एनएफपीजेको सिफारिशमा कर्जाको लागि बैंकमा सम्पर्क गर्नुपर्नेछ ।ग्लोबल आइएमई बैंक ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।  

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend