images

२०८३ आश्विन २ गते

images
images
images
  • बैंक वित्त
  • सांग्रिला डेभलपमेन्ट बैंकले माग्यो कर्मचारी, कति...

सांग्रिला डेभलपमेन्ट बैंकले माग्यो कर्मचारी, कति चाहिन्छ योग्यता ?

सांग्रिला डेभलपमेन्ट बैंकले माग्यो कर्मचारी, कति चाहिन्छ योग्यता ?

images
images
शुक्रवार, माघ २५ २०८१
शुक्रवार, माघ २५ २०८१
  • काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले शाखा प्रबन्धक पदका लागि केही संख्यामा आवेदन खुलाएको छ । 

    images
    images

    बैंकले कोहलपुर (बाँके), यरी चोक (सुर्खेत) र लमही तथा भालुवाङ (दाङ) शाखा कार्यालयका लागि शाखा प्रबन्धक (अफिसर लेभल) को माग गरेको हो। बैंकले स्नातक तह उत्तीर्ण (स्नातकोत्तरलाई प्राथमिकता) गरेका तथा कम्तीमा पाँच वर्षको बैंकिङ अनुभव भएको र तीमध्ये तीन वर्ष शाखा व्यवस्थापनमा अनुभव प्राप्त व्यक्तिहरूले आवेदन दिन सक्ने उल्लेख गरेको छ।

    उम्मेदवारको उमेर आवेदन दिने अन्तिम मितिसम्म ४० वर्षभन्दा कम हुनुपर्नेछ। इच्छुक व्यक्तिहरूले बैंकको आधिकारिक वेबसाइट मार्फत आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति फागुन ९ गते तोकिएको छ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend