images

२०८३ आश्विन २ गते

images
images
images
  • बैंक वित्त
  • पाँच वर्ष पुरानो लाभांश बुझिलिन एभरेष्ट...

पाँच वर्ष पुरानो लाभांश बुझिलिन एभरेष्ट बैंकद्वारा शेयरधनीलाई आग्रह

पाँच वर्ष पुरानो लाभांश बुझिलिन एभरेष्ट बैंकद्वारा शेयरधनीलाई आग्रह

images
images
सोमवार, फाल्गुण २६ २०८१
सोमवार, फाल्गुण २६ २०८१
  • काठमाडौं ।  एभरेष्ट बैंक लिमिटेडले  पाँच वर्ष पुरानो लाभांश बुझिलिन शेयरधनीलाई आग्रह गरेको छ ।

    images
    images

    आव २०५२–०५३ देखि आव २०७४–०७५ सम्ममा बैंकको विभिन्न साधारणसभाले पारित गरेको (पाँच वर्षभन्दा पुरानो)लाभांश हालसम्म पनि नलिएका सेयरधनीलाई ३० दिनभित्र लैजान आग्रह गरेको छ । 

    बैंकका अनुसार, सेयर निष्कासनका समयमा धितोपत्र खरिदका लागि आवेदन पेश गरेका सेयरधनीलाई बाँकी रहेको रकम तुरुन्तै बुझ्न आग्रह गरिएको हो। यसका लागि, सेयरधनीले बैंकको प्रधान कार्यालय, लाजिम्पाट, काठमाडौंमा सम्पर्क गर्नुपर्नेछ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend