images

२०८३ आश्विन २ गते

images
images
images
  • बैंक वित्त
  • २०८२ सालको भित्तेपात्रो प्रभु महालक्ष्मी लाइफले...

२०८२ सालको भित्तेपात्रो प्रभु महालक्ष्मी लाइफले गर्यो सार्वजनिक

२०८२ सालको भित्तेपात्रो प्रभु महालक्ष्मी लाइफले गर्यो सार्वजनिक

images
images
आइतवार, चैत्र १० २०८१
आइतवार, चैत्र १० २०८१
  • काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले नेपाल पञ्चाङ्ग निर्णायक समितिबाट स्वीकृत गरी नयाँ वर्ष २०८२ सालको भित्तेपात्रो तथा टेबल क्यालेन्डर सार्वजनिक गरेको छ ।

    images
    images

    कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले कम्पनीको प्रधान कार्यालय, कमलादीमा आइतबार क्यालेन्डर सार्वजनिक गरेका हुन् ।

    क्यालेन्डर सार्वजनिक गर्दै उनले कम्पनीले तिथि मिति तथा सार्वजनिक बिदाहरू समेटिएको क्यालेण्डर समयमै प्रकाशित गरेको बताए । भित्तेपात्रो तथा टेबल क्यालेन्डर वितरण कार्य आजैबाट सुरु हुने पनि उनले जानकारी दिए।कार्यक्रममा सीईओ प्रसाई लगायत उच्च व्यवस्थापकको सहभागिता रहेको थियो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend