images

२०८३ आश्विन २ गते

images

बाजुरा । बाजुरामा एमालेनिकट अनेरास्ववियुका नेता चेतनदीप अयडीको हत्या प्रकरणमा करिब चार वर्षपछि फैसला हुने भएको छ । बाजुरा जिल्ला अदालतमा न्यायाधीश ताराप्रसाद डाँगीको इजलासमा मुद्दाको सुनुवाइ तथा बहस सकिएको छ ।बुधबार र बिहीबार लगातार...

  • © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend