काठमाडौँ । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीलाई प्रदान गरेको ८.७० प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा भएको जनाएको छ।कम्पनीको २०८३ वैशाख ९ गते सम्पन्न ३०औँ वार्षिक साधारणसभाबाट ८.७० प्रतिशत बोनस सेयर वितरण गर्ने...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend