काठमाडौं, २९ साउन । नेपालमा बढ्दो अवैध वन्यजन्तु व्यापार नियन्त्रणका लागि युवाको सहभागिता र डिजिटल प्रविधिको प्रभावकारी प्रयोग गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। काठमाडौंमा आयोजित डिजिटल अभिभावक, नेपालमा संगठित अवैध वन्यजन्तु व्यापारविरुद्ध युवाहरूलाई सशक्त बनाउने विषयक...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend