images

२०८३ आश्विन २ गते

images
images
images
  • प्रविधि
  • चालु आवमै नेपालमा व्यावसायिक फाइभजी सेवा...

चालु आवमै नेपालमा व्यावसायिक फाइभजी सेवा सुरु हुने

चालु आवमै नेपालमा व्यावसायिक फाइभजी सेवा सुरु हुने

images
images
आइतवार, श्रावण १७ २०८३
आइतवार, श्रावण १७ २०८३
  • काठमाडौं ।सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमल्सिनाले चालु आर्थिक वर्ष २०८३/८४ भित्र नेपालमा पहिलोपटक व्यावसायिक फाइभजी सेवा सञ्चालनमा ल्याइने बताएका छन्।

    images
    images

    आइतबार फेसबुकमार्फत् सार्वजनिक योजनाअनुसार सरकारले दूरसञ्चार क्षेत्रलाई रूपान्तरण गर्दै देशभर उच्च गुणस्तरको फोरजी सेवा विस्तार, भरपर्दो इन्टरनेट पहुँच, सेवा गुणस्तरमा सुधार र नेपाल टेलिकमको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिलाई प्राथमिकतामा राखेको छ।मन्त्री तिमल्सिनाले परिणाममुखी कार्यसम्पादनमार्फत आर्थिक वर्ष २०८३/८४ लाई नेपालको दूरसञ्चार क्षेत्रमा अभूतपूर्व सुधारको वर्ष बनाइने बताएका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend