images

२०८३ आश्विन २ गते

images
images
images
  • शिक्षा
  • भारतमा कक्षा १० को परीक्षाफल प्रकाशित,...

भारतमा कक्षा १० को परीक्षाफल प्रकाशित, ९३.६० प्रतिशत विद्यार्थी उत्तीर्ण

भारतमा कक्षा १० को परीक्षाफल प्रकाशित, ९३.६० प्रतिशत विद्यार्थी उत्तीर्ण

images
images
मंगलवार, बैशाख ३० २०८२
मंगलवार, बैशाख ३० २०८२
  • एजेन्सी । भारतमा कक्षा १० को परीक्षाको नतिजा सार्वजनिक भएको छ। सीबीएसईका अनुसार  कक्षा १० को बोर्ड परीक्षामा ९३.६० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। जुन गत वर्षको तुलनामा ०.०६ प्रतिशतले वृद्धि हो।

    images
    images

    कक्षा १० को परीक्षामा कूल ४५,६१६ विद्यार्थीहरूले ९५ प्रतिशत अंक प्राप्त गरेका छन्। यो परीक्षामा सहभागी कूल विद्यार्थीहरूको १.९२ प्रतिशत हो।यसबाहेक ८.४३ प्रतिशत विद्यार्थीले ९० प्रतिशत भन्दा बढी अंक प्राप्त गरेका छन्।

    यस वर्ष राजस्थानको अजमेर क्षेत्रले राम्रो अंक ल्याउँदै   दिल्ली र पुणेलाई पछाडि पारेको छ। ​​​​​​​अजमेर क्षेत्रको उत्तीर्ण प्रतिशत ९५.४४ छ। गत मंगलबार सीबीएसईले कक्षा १२ को नतिजा सार्वजनिक गरेको थियो।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend